छाेरा तिम्राे पास्निकाे फोटोहरू
छोरा अा ज तिमी तिम्रो जन्म मिती २०७८ माघ २२ गते देखी हिसाब गर्दा ठ्याक्कै ५ महिना २ दिनकाे भएकाे छाै । अाज तिम्रो पास्नी पास्नी गरेकाे हाैं हामीले । अाजकाे मिती देखी विधीवत रूपमा तिमीले अामाकाे दुध बाहेक अन्न पनि ग्रहण गरेका छाै यस पलकाे सम्झनाकाे लागी लिइएकाे केही तस्विरहरू मैले साझा गरेकाे छु ।